-
लेवी १८:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तिमीहरू पहिला बसोबास गरेको मिश्र देशका मानिसहरूले जसो गर्छन्, त्यसो नगर्नू अनि मैले तिमीहरूलाई लैजान लागेको कनान देशका मानिसहरूले जसो गर्छन्, त्यसो पनि नगर्नू।+ तिमीहरू तिनीहरूको रीतिथितिअनुसार नचल्नू।
-
-
लेवी २०:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “तिमीले इस्राएलीहरूलाई यसो भन्नू, ‘यदि कुनै इस्राएलीले अथवा इस्राएलमा बसोबास गर्ने विदेशीले आफ्नो सन्तान मोलेकलाई चढाएमा उसलाई मार्नै पर्छ।+ देशका मानिसहरूले उसलाई ढुङ्गाले हानेर मारून्।
-