-
लेवी १९:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “इस्राएलीहरूको सारा समुदायलाई यसो भन, ‘तिमीहरू पवित्र होओ किनकि म तिमीहरूका परमेश्वर यहोवा पवित्र छु।+
-
-
१ पत्रुस १:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तर तिमीहरूलाई बोलाउनुहुने पवित्र परमेश्वरजस्तै तिमीहरू पनि आफ्नो सारा चालचलनमा पवित्र होओ+
-