-
लेवी २२:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तिमीहरूले खोट भएको जनावर नचढाउनू+ किनभने यस्तो भेटी चढाउँदा तिमीहरू परमेश्वरको नजरमा ग्रहणयोग्य हुँदैनौ।
-
-
व्यवस्था १७:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ “तिमीहरूले खोट भएको वा चोटपटक लागेको बहर वा भेडा यहोवा परमेश्वरलाई नचढाउनू किनभने यस्ता भेटीलाई यहोवा तिमीहरूका परमेश्वर घृणा गर्नुहुन्छ।+
-
-
मलाकि १:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तिमीहरू अन्धो पशु बलि चढाउन ल्याउँछौ अनि भन्छौ: “यसमा कुनै खोट छैन।” लङ्गडो वा रोगी पशु ल्याउँछौ अनि भन्छौ: “यसमा कुनै खोट छैन।”’”+
“त्यस्तो पशु तिमीहरूका राज्यपाललाई एक चोटि दिई हेर त। के तिनी तिमीहरूसँग खुसी हुनेछन् वा तिमीहरूलाई निगाह देखाउनेछन्?” सेनाहरूका यहोवा भन्नुहुन्छ।
-