-
युहन्ना ११:५५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५५ अब यहुदीहरूको निस्तार चाड+ नजिकै थियो र धेरै मानिस निस्तार चाडअघि नियमअनुसारै आफूलाई शुद्ध पार्न आ-आफ्ना इलाकाहरूबाट निस्केर यरुसलेम गए।
-