-
व्यवस्था १६:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ यहोवा परमेश्वरले तिमीहरूलाई जति आशिष् दिनुभएको छ, त्यसैको आधारमा प्रत्येकले उहाँलाई भेटी चढाऊन्।+
-
-
१ कोरिन्थी १६:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ हरेक हप्ताको पहिलो दिन तिमीहरू सबैले आ-आफ्नो औकातअनुसार केही छुट्ट्याएर राख्नू ताकि म आउँदा चन्दा सङ्कलन गर्न नपरोस्।
-
-
२ कोरिन्थी ८:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ किनकि यदि दिने तत्परता छ भने त्यो नै ग्रहणयोग्य हुन्छ, मानिसले आफूसित जे छ, त्यही दिएको आशा गरिन्छ,+ नभएको कुरा होइन।
-