प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २७:३९, ४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ अनि इसहाकले यसो भने:

      “तिमी उर्वर भूमिमा बस्न पाउनेछैनौ। तिम्रो लागि आकाशबाट शीत पनि बर्सनेछैन।+ ४० तरबारको भरमा तिमी बाँच्नेछौ+ र तिमीले आफ्नै भाइको सेवा गर्नेछौ।+ तर जब तिमी बोझले छटपटाउनेछौ, तब तिमीले आफ्नो गर्दनबाट उसको जुवा भाँचेर मिल्काउनेछौ।”+

  • उत्पत्ति ३६:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यसैले एसाव सेइरको पहाडी इलाकामा+ बस्न थाले। एसाव नै एदोम हुन्‌।+

      ९ सेइरको पहाडी इलाकामा+ बसोबास गर्ने एदोमीहरूका पुर्खा एसावको वंशावली यही हो:

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने