व्यवस्था ३२:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ जब सर्वोच्च परमेश्वरले जातिजातिलाई पैतृक सम्पत्ति दिनुभयो+र आदमका सन्तानलाई* एकअर्काबाट अलग पारिदिनुभयो,+तब उहाँले इस्राएलका सन्तानको सङ्ख्यालाई ध्यानमा राख्दै+जातिजातिको सिमाना तोकिदिनुभयो।+ यहोसु २४:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अनि इसहाकका दुई जना छोरा याकुब र एसाव भए।+ मैले एसावलाई सम्पत्तिको रूपमा सेइर डाँडा दिएँ;+ याकुब र उनका छोराहरूचाहिँ मिश्र देशतिर लागे।+ प्रेषित १७:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ सारा पृथ्वीमा बसोबास गराउन+ उहाँले एउटै मानिसबाट+ जातिजातिका मानिसहरू बनाउनुभयो र विभिन्न कुराको समय तोक्नुभयो अनि मानिसहरू बस्ने ठाउँको सिमाना तय गर्नुभयो।+
८ जब सर्वोच्च परमेश्वरले जातिजातिलाई पैतृक सम्पत्ति दिनुभयो+र आदमका सन्तानलाई* एकअर्काबाट अलग पारिदिनुभयो,+तब उहाँले इस्राएलका सन्तानको सङ्ख्यालाई ध्यानमा राख्दै+जातिजातिको सिमाना तोकिदिनुभयो।+
४ अनि इसहाकका दुई जना छोरा याकुब र एसाव भए।+ मैले एसावलाई सम्पत्तिको रूपमा सेइर डाँडा दिएँ;+ याकुब र उनका छोराहरूचाहिँ मिश्र देशतिर लागे।+
२६ सारा पृथ्वीमा बसोबास गराउन+ उहाँले एउटै मानिसबाट+ जातिजातिका मानिसहरू बनाउनुभयो र विभिन्न कुराको समय तोक्नुभयो अनि मानिसहरू बस्ने ठाउँको सिमाना तय गर्नुभयो।+