-
गन्ती २४:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ म उहाँलाई देख्नेछु तर अहिले होइन;
म उहाँलाई हेर्नेछु तर तुरुन्तै होइन।
उसले मोआबको टाउको दुई फ्याक पार्नेछ,+
खैलाबैला मच्चाउनेहरूको खप्पर धुलोपिठो पार्नेछ।
-
-
युहन्ना ६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ उहाँको यो चमत्कार देखेपछि मानिसहरूले यसो भन्न थाले: “संसारमा आउने भनिएका भविष्यवक्ता पक्कै पनि यिनी नै हुनुपर्छ।”+
-
-
प्रेषित ७:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ “यी तिनै मोसा हुन्, जसले इस्राएलका सन्तानलाई यसो भनेका थिए: ‘परमेश्वरले तिमीहरूमध्येबाट मजस्तै एक जना भविष्यवक्ता नियुक्त गर्नुहुनेछ।’+
-