प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३४:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ मोसाले ४० दिन र ४० रात सिनै डाँडामा यहोवा परमेश्‍वरसँग बिताए। त्यतिन्जेल तिनले न खानेकुरा खाए न त पानी नै पिए।+ अनि उहाँले ढुङ्‌गाका पाटीहरूमा करारको वचन अर्थात्‌ दस आज्ञा* लेख्नुभयो।+

  • गन्ती १२:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ मोसा पृथ्वीभरिमा सबैभन्दा नम्र मानिस थिए।+

  • मत्ति ४:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तब परमेश्‍वरको शक्‍तिले येसुलाई निर्जनभूमितिर डोऱ्‍यायो, जहाँ दियाबलले लोभ देखाएर उहाँलाई प्रलोभनमा पार्ने+ कोसिस गऱ्‍यो।+ २ अनि ४० दिन र ४० रात उपवास बसेपछि उहाँ भोकाउनुभयो।

  • मत्ति ११:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • युहन्‍ना ५:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ वास्तवमा तिमीहरूले मोसालाई विश्‍वास गरेका भए मलाई पनि विश्‍वास गर्ने थियौ किनकि तिनले मेरै विषयमा लेखेका थिए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने