प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २१:६-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यो लास भएको ठाउँबाट सबैभन्दा नजिकको सहरका सबै नाइकेले बेँसीमा लगेर मारिएको त्यस कोरलीमाथि आफ्नो हात धोऊन्‌।+ ७ अनि तिनीहरूले भनून्‌, ‘यो हत्या हाम्रो हातबाट भएको होइन र हत्या भएको हामीले देखेका पनि छैनौँ। ८ त्यसैले हे यहोवा, तपाईँले छुटाएर ल्याउनुभएको तपाईँका जन इस्राएलीहरूलाई यसको दोष नलागोस्‌।+ यस निर्दोष मानिसको हत्याको दोष तपाईँका जन इस्राएलीहरूबाट मेटाइदिनुहोस्‌।’+ अनि तिमीहरूलाई त्यस व्यक्‍तिको रगतको दोष लाग्नेछैन। ९ यसरी तिमीहरूले त्यस निर्दोष व्यक्‍तिको रगतको दोष आफ्नो माझबाट हटाउनेछौ किनभने तिमीहरूले यहोवा परमेश्‍वरको नजरमा जे ठीक छ, त्यही गरेका हुनेछौ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने