प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ जसले कुनै मानिसको ज्यान लिन्छ, ऊ पनि मानिसकै हातबाट मारिनेछ+ किनभने मैले मानिसलाई आफ्नै स्वरूपमा बनाएको छु।+

  • प्रस्थान २१:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “कसैले कुनै मानिसलाई हिर्कायो र ऊ मऱ्‍यो भने त्यसलाई पनि मार्नै पर्छ।+

  • गन्ती ३५:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “‘तर यदि कसैले फलामको कुनै चिजले हिर्काएर कसैलाई माऱ्‍यो भने ऊ हत्यारा हो। उसलाई मार्नै पर्छ।+

  • व्यवस्था २७:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ “‘ढुकिबसेर आफ्नो छिमेकीलाई मार्ने मानिस श्रापित होस्‌।’+ (तब सबैले ‘आमिन!’ भनून्‌।)

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने