-
व्यवस्था १३:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ त्यसबेला तिमीहरूले साँचो कुरा के हो, पत्ता लगाउनू। त्यसको राम्ररी छानबिन गर्नू अनि मानिसहरूलाई सोधपुछ गर्नू।+ यदि साँच्चै नै तिमीहरूमाझ यस्ता घिनलाग्दा कुराहरू भएका रहेछन् भने
-
-
व्यवस्था १७:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ अनि यसबारे तिमीलाई कसैले खबर गऱ्यो वा तिमीले यसबारे सुन्यौ भने यस मामिलालाई राम्ररी छानबिन गर्नू। यदि इस्राएलमा यस्तो घृणित कुरा साँच्चै भएको प्रमाणित भयो भने+
-
-
२ इतिहास १९:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ अनि तिनले ती न्यायकर्ताहरूलाई यसो भने: “तपाईँहरू आफ्नो काम सोचविचार पुऱ्याएर गर्नुहोस् किनकि तपाईँहरू कुनै मान्छेको तर्फबाट होइन, यहोवा परमेश्वरको तर्फबाट न्याय गर्दै हुनुहुन्छ। जब तपाईँहरू कुनै फैसला सुनाउनुहुन्छ, तब उहाँ तपाईँहरूको साथमा हुनुहुनेछ।+
-