प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २९:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० याकुबले राहेलसँग पनि सम्बन्ध राखे। तिनी लेआलाई भन्दा राहेललाई धेरै प्रेम गर्थे। त्यसैले याकुबले अर्को सात वर्ष लाबानकहाँ काम गरे।+

  • उत्पत्ति २९:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ लेआ फेरि गर्भवती भइन्‌ र अर्को छोरा जन्माइन्‌। तिनले उसको नाम सिमियोन* राखिन्‌।+ तिनले यसो भनिन्‌: “यहोवा परमेश्‍वरले मेरो बिन्ती सुन्‍नुभयो। मेरा पतिले मलाई माया नगरेको परमेश्‍वरले देख्नुभयो। त्यसैले उहाँले मलाई अर्को छोरा पनि दिनुभयो।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने