-
व्यवस्था २७:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ “‘आफ्नो बुबा वा आमालाई तुच्छ व्यवहार गर्ने मानिस श्रापित होस्।’+ (तब सबैले ‘आमिन!’ भनून्।)
-
-
एफिसी ६:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ हे छोराछोरी हो, परमेश्वरको इच्छाबमोजिम आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ+ किनकि परमेश्वरको नजरमा यो असल छ।
-