-
व्यवस्था ८:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तिमीहरूलाई राम्ररी थाह छ, बुबाले आफ्नो छोरालाई सुधारेझैँ यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई सुधार्नुभयो।+
-
-
हितोपदेश २३:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ बालकलाई अनुशासन दिन पछि नहट।+
तिमीले उसलाई छडीले पिट्यौ भने पनि ऊ मर्नेछैन।
-
-
हिब्रू १२:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ साथै हाम्रा मानव बुबाले हामीलाई अनुशासन दिन्थे अनि हामी तिनको आदर गर्थ्यौँ। त्यसोभए के हाम्रो जीवनलाई पवित्र शक्तिद्वारा डोऱ्याउनुहुने बुबाको झन् अधीनमा बस्नुपर्दैन र, ताकि हामी जीवित रहिरहौँ?+
-