-
लेवी २२:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ गाई वा भेडीलाई त्यसको बच्चासित एकै दिन नकाट्नू।+
-
-
भजन १४५:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ यहोवा सबैको भलाइ गर्नुहुन्छ+
अनि उहाँका सबै काममा उहाँको कृपा झल्किन्छ।
-
-
हितोपदेश १२:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० धर्मी मानिसले आफूले पालेको जनावरको हेरविचार गर्छ+
तर दुष्ट मानिसको दयालु काम पनि कठोर हुन्छ।
-