-
२ समुएल ११:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ एक साँझ दाउद आफ्नो ओछ्यानबाट उठेर महलको कौसीमा टहल्न लागे। तिनले कौसीबाट एउटी स्त्री नुहाइरहेकी देखे। उनी असाध्यै राम्री थिइन्।
-
-
प्रेषित १०:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ भोलिपल्ट यात्रा गरेर उनीहरू सहर आइपुग्नै लाग्दा पत्रुसचाहिँ छैटौँ घडीतिर* प्रार्थना गर्न कौसीमा गएका थिए।
-