-
गन्ती १५:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ “इस्राएलीहरूलाई आफ्नो लुगाको किनारमा फुर्का बनाउन र फुर्काको माथिपट्टि निलो धागोको फित्ता गाँस्न भन्नू।+ यो नियम तिनीहरूले पुस्तौँपुस्तासम्म पालन गरून्।
-
-
मत्ति २३:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “शास्त्री र फरिसीहरूले आफैलाई मोसाको व्यवस्थाको शिक्षक बनाएका छन्।
-