-
व्यवस्था १:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तिमीहरूले आ-आफ्नो कुलबाट बुद्धिमान्, समझदार अनि अनुभवी पुरुष छान्नू अनि म तिनीहरूलाई तिमीहरूको नाइके बनाउनेछु।’+
-
-
व्यवस्था १६:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “यहोवा परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशका सबै सहरमा हरेक कुलका लागि न्यायकर्ताहरू र अफिसरहरू नियुक्त गर्नू।+ तिनीहरूले ठीकसित न्याय गरून्।
-