उत्पत्ति २०:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ परमेश्वरले अबिमेलेकलाई राती सपनामा भन्नुभयो: “अब तिमी मर्नेछौ।+ किनकि तिमीले ल्याएकी ती स्त्री अर्काकी पत्नी हुन्।”+ प्रस्थान २०:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ “तिमीहरूले व्यभिचार* नगर्नू।+ लेवी २०:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० “‘यदि कुनै विवाहित पुरुषले अरूकी पत्नीसित व्यभिचार* गरेमा उसलाई मार्नू; यस्तो व्यभिचार गर्ने पुरुष र स्त्री दुवैलाई मार्नू।+ १ कोरिन्थी ६:९, १० पवित्र बाइबल नयाँ संसार अनुवाद १ कोरिन्थी ६:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ अवैध यौनसम्बन्धदेखि* भाग!+ मानिसले गर्ने अरू सबै पाप उसको शरीरबाहिरको हुन्छ तर जसले अवैध यौनसम्बन्ध राख्ने गर्छ, उसले आफ्नै शरीरविरुद्ध पाप गरिरहेको हुन्छ।+
३ परमेश्वरले अबिमेलेकलाई राती सपनामा भन्नुभयो: “अब तिमी मर्नेछौ।+ किनकि तिमीले ल्याएकी ती स्त्री अर्काकी पत्नी हुन्।”+
१० “‘यदि कुनै विवाहित पुरुषले अरूकी पत्नीसित व्यभिचार* गरेमा उसलाई मार्नू; यस्तो व्यभिचार गर्ने पुरुष र स्त्री दुवैलाई मार्नू।+
१८ अवैध यौनसम्बन्धदेखि* भाग!+ मानिसले गर्ने अरू सबै पाप उसको शरीरबाहिरको हुन्छ तर जसले अवैध यौनसम्बन्ध राख्ने गर्छ, उसले आफ्नै शरीरविरुद्ध पाप गरिरहेको हुन्छ।+