-
उत्पत्ति ४:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ त्यसपछि कयिनले हाबिललाई भने: “भाइ, आऊ हामी खेततिर जाऔँ!” खेतमा पुगेपछि कयिनले हाबिललाई आक्रमण गरेर मारे।+
-
-
गन्ती ३५:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० यदि कसैले मनमा घृणाको भाव राखेर कसैलाई धकेल्यो वा खराब मनसायले* कसैमाथि कुनै कुरा फ्याँक्यो र त्यो व्यक्ति मऱ्यो भने+ २१ अथवा घृणाको भाव राखेर कसैलाई हातले हिर्काउँदा त्यो व्यक्ति मऱ्यो भने त्यसलाई प्रहार गर्ने व्यक्तिलाई मार्नै पर्छ। त्यो हत्यारा हो। रगतको साटो फेर्ने व्यक्तिले त्यसलाई भेट्नेबित्तिकै मारोस्।
-