-
लेवी २१:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ शरीरमा यस्ता खोट भएका मानिसहरू पवित्र ठाउँको नजिक नजाऊन्: अन्धो, लङ्गडो, कुरूप अनुहार भएको,* एउटा हात वा एउटा खुट्टा लामो भएको,
-
-
यसैया ५६:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ यहोवा भन्नुहुन्छ: “मैले आज्ञा गरेबमोजिम विश्रामदिन मान्ने नपुंसकहरू, जो मेरो इच्छाअनुसार चल्छन् र मेरो करार पालन गरिरहन्छन्,
५ तिनीहरूलाई म आफ्नो घरभित्र एउटा ठाउँ र एउटा नाम दिनेछु,
जुन छोराछोरीको भन्दा उत्तम हुनेछ।
सदा कायम रहने नाम म तिनीहरूलाई दिनेछु
अनि त्यो नाम कहिल्यै मेटिनेछैन।
-