-
१ समुएल २१:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ दाउदले पुजारीलाई भने: “पहिला-पहिला युद्धमा जाँदा पनि हामी स्त्रीहरूसँग बिटुलिने गरेका थिएनौँ।+ युद्धहरूमा जाँदा त हामी बिटुलिने गर्दैनथ्यौँ भने अहिले यो विशेष कामको लागि त झन् कत्ति शुद्ध छौँ होला!”
-
-
२ समुएल ११:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ उरियाहले दाउदलाई भने: “परमेश्वरको सन्दुक*+ अनि इस्राएल र यहुदाका मानिसहरू पालमा छन्। मेरा मालिक योआब पनि आफ्ना सेवकहरूसँगै खुला मैदानमा पाल टाँगेर बसिरहनुभएको छ। यस्तो बेला म कसरी आफ्नो घर गएर खानपिन गर्न अनि आफ्नी पत्नीसित सुत्न सक्छु र?+ म तपाईँको जीवनको कसम खाएर भन्छु, म यस्तो काम गर्नेछैनँ!”
-