प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ यदि कुनै मानिसले यहोवा परमेश्‍वरसित कुनै भाकल गऱ्‍यो+ अथवा शपथ खाएर+ कुनै कुरा त्याग गर्ने भाकल गऱ्‍यो भने उसले आफ्नो वचन पूरा गरोस्‌।+ उसले जसरी भए पनि आफ्नो भाकल पूरा गर्नै पर्छ।+

  • भजन १५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ त्यो मानिस, जसले नीच मानिसलाई तिरस्कार गर्छ+

      तर यहोवाको डर मान्‍नेलाई आदर गर्छ

      र आफ्नै हानि भए पनि आफ्नो वचन* पूरा गर्छ।+

  • हितोपदेश २०:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ सोचविचारै नगरी भाकल गरेर त्यसलाई “पवित्र!” भन्‍नु+

      तर पछि मात्र त्यसबारे सोच्न थाल्नु मानिसको लागि पासो हो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने