प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिमीहरूले आफ्नो छिमेकीसित जालसाजी नगर्नू+ र उसलाई नलुट्‌नू।+ ज्यालादारीमा काम गर्नेलाई दिनुपर्ने ज्याला एक रात पनि रोकेर नराख्नू।+

  • यर्मिया २२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ छलकपटले आफ्नो घर निर्माण गर्ने

      र धुर्त्याइँ गरेर आफ्नो घरको तला थप्ने मानिसलाई* धिक्कार छ!

      विनादाम आफ्नो छिमेकीलाई काममा जोताउने

      अनि उसले पाउनुपर्ने ज्यालासमेत नदिने मानिसलाई धिक्कार छ!+

  • मत्ति २०:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “जब साँझ पऱ्‍यो, तब अङ्‌गुर बगानको मालिकले आफ्नो घरको रेखदेख गर्ने नाइकेलाई भन्यो: ‘खेतालाहरूलाई बोलाऊ अनि काममा सबैभन्दा पछि आउनेहरूदेखि सुरु गरेर पहिला आउनेहरूसम्म सबैलाई तिनीहरूको ज्याला देऊ।’+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने