-
रुथ २:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ अनि अन्नको बिटाबाट केही बाला निकालेर उनको लागि छोडिदिनू र उनले त्यसबाट अन्न बटुलून्; उनलाई नरोक्नू।”
-
-
भजन ४१:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४१ आनन्दित हो त्यो मानिस, जसले दीनदुःखीहरूको ख्याल राख्छ;+
यहोवाले उसलाई विपत्तिको दिनमा बचाउनुहुनेछ।
-