प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “मुद्दामामिला छिनोफानो गर्दा नियम बङ्‌ग्याएर गरिबलाई अन्याय नगर्नू।+

  • २ इतिहास १९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अनि तिनले ती न्यायकर्ताहरूलाई यसो भने: “तपाईँहरू आफ्नो काम सोचविचार पुऱ्‍याएर गर्नुहोस्‌ किनकि तपाईँहरू कुनै मान्छेको तर्फबाट होइन, यहोवा परमेश्‍वरको तर्फबाट न्याय गर्दै हुनुहुन्छ। जब तपाईँहरू कुनै फैसला सुनाउनुहुन्छ, तब उहाँ तपाईँहरूको साथमा हुनुहुनेछ।+

  • हितोपदेश १७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ जसले दुष्ट मानिसलाई निर्दोष ठहराउँछ

      अनि जसले धर्मी मानिसलाई दोषी ठहराउँछ,+

      ती दुवैलाई यहोवा घृणा गर्नुहुन्छ।

  • हितोपदेश ३१:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ तिमी चुप लागेर नबस र ठीकसित न्याय गर;

      दीनदुःखी र गरिबहरूको अधिकारको रक्षा गर।*+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने