-
हितोपदेश १२:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० धर्मी मानिसले आफूले पालेको जनावरको हेरविचार गर्छ+
तर दुष्ट मानिसको दयालु काम पनि कठोर हुन्छ।
-
-
१ कोरिन्थी ९:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ किनकि मोसाको व्यवस्थामा यस्तो लेखिएको छ: “दाइँ गरिरहेको गोरुलाई मोहोलो नलगाउनू।”+ के परमेश्वरले गोरुहरूको फिक्री गरेर यसो भन्नुभएको हो?
-