प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु ८:३०-३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० त्यसपछि यहोसुले इस्राएलका परमेश्‍वर यहोवाको निम्ति एबाल डाँडामा वेदी बनाए।+ ३१ यहोवा परमेश्‍वरका सेवक मोसाले इस्राएलीहरूलाई दिएको र मोसाको व्यवस्थाको पुस्तकमा पनि लेखिएको यो आज्ञाअनुसारै+ यहोसुले वेदी बनाए: “ढुङ्‌गाको वेदी बनाउन फलामको औजार प्रयोग नगर्नू।”+ यही वेदीमा तिनीहरूले यहोवा परमेश्‍वरको निम्ति अग्निभेटी* र मेलबलिहरू* चढाए।+

      ३२ अनि मोसाले इस्राएलीहरूसामु लेखेको+ व्यवस्थाका सबै आज्ञा ढुङ्‌गाहरूमा लेखेर यहोसुले त्यसको नक्कल उतारे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने