-
हितोपदेश १०:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ यहोवाको आशिष्ले मानिसलाई धनी बनाउँछ;+
उहाँले त्योसँगै कुनै दुःख पठाउनुहुन्न।
-
-
यसैया १:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ मेरो कुरा सुन्न राजी भयौ भने
तिमीहरूले यस देशका असल-असल थोक खान पाउनेछौ।+
-