प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २२:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अनि इस्राएलीहरूको सङ्‌ख्या धेरै भएकोले मोआबका मानिसहरू डराए; भनौँ भने तिनीहरू डरले मुर्छा परे।+

  • व्यवस्था ११:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ तिमीहरूविरुद्ध कोही पनि खडा हुन सक्नेछैन।+ तिमीहरू जहाँ-जहाँ जान्छौ, त्यहाँ-त्यहाँ तिमीहरूका परमेश्‍वर यहोवाले सबै मानिसको मनमा तिमीहरूको डर र त्रास फैलाइदिनुहुनेछ।+ यसरी उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ।

  • यहोसु ५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ इस्राएलीहरूले यर्दन नदी पार नगरुन्जेल यहोवा परमेश्‍वरले नदीको पानी सुकाइदिनुभयो भनेर यर्दनको पश्‍चिमपट्टिका सबै एमोरी+ राजा अनि समुद्रको किनाराका सबै कनानी+ राजाले सुने। यो कुरा सुनेपछि तिनीहरू असाध्यै डराए+ अनि इस्राएलीहरूले गर्दा तिनीहरूको हौसला टुट्‌यो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने