-
नहेम्याह ९:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ तिनीहरू आफ्नै राज्यमा छँदा तिनीहरूले तपाईँले प्रशस्त मात्रामा दिनुभएको असल-असल कुराबाट आनन्द उठाइरहेका थिए अनि तपाईँले तिनीहरूलाई दिनुभएको देश विशाल र उर्वर थियो। तैपनि तिनीहरूले तपाईँको सेवा गरेनन्+ बरु खराब काम गरिरहे।
-