प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास १२:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तर तिनीहरू सिसकको दास बन्‍नेछन्‌। तब तिनीहरूले मेरो सेवा गर्नु र अरू राष्ट्रका राजाहरूको सेवा गर्नुबीच के भिन्‍नता रहेछ भनी थाह पाउनेछन्‌।”

      ९ त्यसैले मिश्रका राजा सिसक यरुसलेमलाई आक्रमण गर्न आए। तिनले यहोवा परमेश्‍वरको भवन र राजमहलमा भएका सबै बहुमूल्य चिजबिज लगे।+ सुलेमानले बनाएका सुनका ढालहरू र अरू सबै थोक पनि तिनले लगे।+

  • यर्मिया ५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अनि तिनीहरूले तिमीलाई ‘यहोवा हाम्रा परमेश्‍वरले हामीलाई किन यस्तो गर्नुभएको’ भनेर सोधे भने यसो भन्‍नू, ‘तिमीहरूले आफ्नै देशमा विदेशी देवतालाई पुज्न मलाई त्याग्यौ। त्यसैले अब तिमीहरूले अर्काको देशमा गएर विदेशीहरूको सेवा गर्नुपर्नेछ।’”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने