३३ म तिमीहरूलाई तितरबितर पार्नेछु+ र तिमीहरूका शत्रुहरूले तरबार लिएर तिमीहरूलाई खेद्नेछन्;+ तिमीहरूको देश उजाड हुनेछ+ र तिमीहरूका सहरहरू तहसनहस हुनेछन्।
८ “बिन्ती छ, तपाईँले आफ्ना सेवक मोसालाई दिनुभएको यो आदेश* सम्झनुहोस्: ‘तिमीहरूले मसित विश्वासघात गऱ्यौ भने म तिमीहरूलाई जातिजातिहरूको माझमा तितरबितर पारिदिनेछु।+