-
व्यवस्था ११:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तब तिमीहरू होसियार रहनू! नत्र त तिमीहरूको मन बहकिएर तिमीहरूले अरू देवताहरू पुज्नेछौ अनि तिनीहरूलाई ढोग्नेछौ।+
-
-
हिब्रू ३:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ हे भाइहरू हो, होसियार रहो नत्र त जीवित परमेश्वरबाट टाढा भएर तिमीहरूमध्ये कसै-कसैको हृदय यति दुष्ट होला कि त्यसमा विश्वासै नरहला।+
-