२४ तिनीहरूका सन्तानले त्यो देश अधिकार गरे।+ तपाईँले त्यस देशका बासिन्दाहरू—कनानीहरूलाई तिनीहरूको अधीनमा सुम्पिदिनुभयो।+ तिनीहरूले त्यहाँका राजाहरू र मानिसहरूसित आफूले चाहेअनुसार व्यवहार गरून् भनेर तपाईँले उनीहरू सबैलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो।