प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ विनाशको निम्ति छुट्ट्याइएको* कुनै पनि कुरा तिमीहरूले नलिनू।+ यो कुरा मान्यौ भने यहोवा परमेश्‍वर तिमीहरूसित क्रोधित हुनुहुनेछैन अनि उहाँले तिमीहरूका पुर्खाहरूसित कसम खानुभएझैँ तिमीहरूलाई कृपा देखाउनुहुनेछ, दया गर्नुहुनेछ र तिमीहरूको वृद्धि गर्नुहुनेछ।+

  • यहोसु ७:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ इस्राएलीहरूले पाप गरेका छन्‌। मैले तिनीहरूसित गरेको करार तिनीहरूले तोडेका छन्‌।+ नाश गर्नुपर्ने केही सरसामान+ चोरेर+ तिनीहरूले आफ्ना सरसामानसँगै सुटुक्क लुकाएर राखेका छन्‌।+

  • यहोसु ७:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ लुटको धनमाल बटुल्दै गर्दा मैले सिनार+ देशको महँगो र राम्रो पोसाक, २०० शेकेल* चाँदी र ५० शेकेल सुनको लाप्सो देखेँ। अनि मलाई लोभ लाग्यो र मैले ती लिएँ। मैले त्यसलाई आफ्नो पालमुनि गाडेको छु र सुनचाँदीचाहिँ सबैभन्दा तल छ।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने