-
यहोसु ६:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ सातौँ पटक सहरलाई फन्को लगाउँदा पुजारीहरूले सिङ फुकेपछि यहोसुले योद्धाहरूलाई भने: “कराओ!+ यहोवा परमेश्वरले तिमीहरूलाई यो सहर सुम्पनुभएको छ।
-