प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यो सुनेपछि ती जासुसहरूले राहाबलाई भने: “यदि हामीले आफ्नो वाचा पूरा गरेनौँ भने तिम्रो सट्टा हाम्रै ज्यान जाओस्‌! हाम्रो विषयमा तिमीले कसैलाई भनिनौ भने यहोवा परमेश्‍वरले हामीलाई यो देश दिनुहुँदा तिमीलाई दया* देखाउनेछौँ र हामीले दिएको वचन पूरा गर्नेछौँ।”

  • यहोसु ६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ सहर र यसमा भएका सबै थोक नाश गर्नू;+ ती सबै यहोवा परमेश्‍वरका हुन्‌। वेश्‍या राहाब+ र तिनको घरमा भएका मानिसहरूलाई मात्र जीवित छोड्‌नू किनभने हाम्रा जासुसहरूलाई तिनले आफ्नो घरमा लुकाएकी थिइन्‌।+

  • यहोसु ६:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ अनि त्यस सहरको जासुसी गर्न गएका दुई जनालाई बोलाएर यहोसुले भने: “ती वेश्‍याको घरमा जाऊ र तिनको घरमा भएका सबैलाई बाहिर निकालेर आफ्नो वाचा पूरा गर।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने