-
हिब्रू ६:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तिमीहरूले पवित्र जनहरूको सेवा गरेका छौ र निरन्तर गर्दै पनि छौ, यसरी तिमीहरूले परमेश्वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई+ बिर्सन उहाँ अन्यायी हुनुहुन्न।
-
-
याकुब २:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ त्यसैगरि के वेश्या राहाबले सन्देशवाहकहरूलाई आफ्नो घरमा स्वागत गरेर अर्कै बाटोबाट पठाइदिएकी हुनाले नै तिनी पनि कामद्वारा धर्मी ठहरिएकी होइनन् र?+
-