व्यवस्था ३१:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ साहसी र बलियो होओ!+ तिनीहरूसित नडराओ र त्रसित नहोओ+ किनभने यहोवा परमेश्वर तिमीहरूसँगै जानुहुनेछ। उहाँले तिमीहरूलाई छोड्नुहुनेछैन र त्याग्नुहुनेछैन।”+ यहोसु १:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तिम्रो जीवनभर तिमीलाई कसैले हराउन सक्नेछैन।+ जसरी म मोसासँग थिएँ, त्यसैगरि तिमीसँग पनि हुनेछु।+ म तिमीलाई छोड्नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।+
६ साहसी र बलियो होओ!+ तिनीहरूसित नडराओ र त्रसित नहोओ+ किनभने यहोवा परमेश्वर तिमीहरूसँगै जानुहुनेछ। उहाँले तिमीहरूलाई छोड्नुहुनेछैन र त्याग्नुहुनेछैन।”+
५ तिम्रो जीवनभर तिमीलाई कसैले हराउन सक्नेछैन।+ जसरी म मोसासँग थिएँ, त्यसैगरि तिमीसँग पनि हुनेछु।+ म तिमीलाई छोड्नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।+