यहोसु ७:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ अनि इस्राएलीहरूले आकानको लासमाथि ढुङ्गाको थुप्रो लगाइदिए। ढुङ्गाको त्यो थुप्रो आजसम्म पनि त्यहीँ छ। त्यसपछि यहोवा परमेश्वरको क्रोध शान्त भयो।+ त्यसैले अहिले पनि त्यस ठाउँलाई आकोर* बेँसी भनिन्छ।
२६ अनि इस्राएलीहरूले आकानको लासमाथि ढुङ्गाको थुप्रो लगाइदिए। ढुङ्गाको त्यो थुप्रो आजसम्म पनि त्यहीँ छ। त्यसपछि यहोवा परमेश्वरको क्रोध शान्त भयो।+ त्यसैले अहिले पनि त्यस ठाउँलाई आकोर* बेँसी भनिन्छ।