-
१ समुएल ७:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ त्यसबाहेक पलिस्तियालीहरूले एक्रोनदेखि गाथसम्मका सहरहरू इस्राएलीहरूलाई फिर्ता गरे। यसरी पलिस्तियालीहरूले पहिला कब्जा गरेको इलाका इस्राएलीहरूले फिर्ता पाए।
त्यतिबेला इस्राएलीहरूले एमोरीहरूसित भने लडाइँ गर्नुपरेको थिएन।+
-