१९ दोस्रो गोला+ सिमियोनको कुलका+ घरानाको नाममा पऱ्यो। तिनीहरूले पैतृक सम्पत्तिको रूपमा पाएको जमिन यहुदाको कुलले पैतृक सम्पत्तिको रूपमा पाएको इलाकामा पर्थ्यो।+ २ तिनीहरूले पैतृक सम्पत्तिको रूपमा पाएका सहरहरू यी हुन्: सेबा सहरसहितको बेर्सेबा,+ मोलादाह,+ ३ हजर-सुआल,+ बलाह, एजेम,+