१० तर तिनीहरूले गेजेरमा बस्ने कनानीहरूलाई भने खेदेनन्।+ त्यसैले कनानीहरू अहिलेसम्म एप्रैमको कुलसँगै बसोबास गर्दै आएका छन्।+ अनि एप्रैमको कुलका मानिसहरूले कनानीहरूलाई जबरजस्ती मजदुरी गर्न लगाएका छन्।+
३० जबुलुनको कुलले कित्रोन र नाहलोलमा+ बसोबास गर्ने कनानीहरूलाई खेदेन। कनानीहरू जबुलुनको कुलसँगै बसोबास गरिरहे र जबुलुनको कुलका मानिसहरूले उनीहरूलाई जबरजस्ती मजदुरी गर्न लगाए।+
८ र जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन्, तिनीहरूका सन्तान देशमा अझै बाँकी थिए।+ सुलेमानले उनीहरूलाई दास बनाए र मजदुरी गर्न लगाए; उनीहरू आजसम्मै त्यही काम गर्दै छन्।+