यहोसु १६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ गोला हाल्दा+ युसुफका सन्तानको भागमा परेको इलाका+ यरिहोको नजिक यर्दनबाट सुरु भएर यरिहोको पानीको मुहानको पूर्वतिरदेखि यरिहोको अगाडि निर्जनभूमि हुँदै बेथेलको पहाडी इलाकासम्म फैलिएको थियो।+ यहोसु १६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ यसरी युसुफका सन्तान+ मनस्सेको कुल र एप्रैमको कुलले आ-आफ्नो भाग लिए।+
१६ गोला हाल्दा+ युसुफका सन्तानको भागमा परेको इलाका+ यरिहोको नजिक यर्दनबाट सुरु भएर यरिहोको पानीको मुहानको पूर्वतिरदेखि यरिहोको अगाडि निर्जनभूमि हुँदै बेथेलको पहाडी इलाकासम्म फैलिएको थियो।+