यहोसु १५:६३ पवित्र बाइबल नयाँ संसार अनुवाद ६३ यहुदाको कुलका मानिसहरूले यरुसलेममा बसोबास गर्ने+ यबुसीहरूलाई+ धपाउन सकेनन्।+ त्यसैले तिनीहरू आजसम्मै यहुदाको कुलका मानिसहरूसँगै यरुसलेममा बसोबास गर्दै आएका छन्।
६३ यहुदाको कुलका मानिसहरूले यरुसलेममा बसोबास गर्ने+ यबुसीहरूलाई+ धपाउन सकेनन्।+ त्यसैले तिनीहरू आजसम्मै यहुदाको कुलका मानिसहरूसँगै यरुसलेममा बसोबास गर्दै आएका छन्।