-
न्यायकर्ता १:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तब यहुदाको कुलका मानिसहरूले आफ्ना दाजुभाइ सिमियोनको कुलका मानिसहरूलाई भने: “हाम्रो भागमा परेको इलाकाबाट कनानीहरूलाई खेद्न हामीसँगै आओ।+ अनि हामी पनि तिमीहरूको भागमा परेको इलाकामा तिमीहरूसँगै जानेछौँ।” त्यसपछि सिमियोनको कुल यहुदाको कुलसँगै गयो।
-