२७ लेवीहरूका सन्तान गेर्सोनीहरूले+ मनस्सेको आधा कुलबाट बासानमा रहेको गोलान,+ जुन हत्याराहरू भागेर जान छुट्ट्याइएको शरणनगर थियो, त्यो सहर र त्यहाँका चरनहरू अनि बेस्तेराह र त्यहाँका चरनहरू पाए—जम्मा दुई वटा सहर।
२८ अनि इस्साकारको कुलबाट:+ किस्योन र त्यहाँका चरनहरू, दबेरथ+ र त्यहाँका चरनहरू,