७ यहोसु र इस्राएलीहरूले यर्दनको पश्चिमतिरका राजाहरूलाई हराए। तिनीहरूले जितेको इलाका लेबनान बेँसीको+ बाआल-गादसम्म+ अनि सेइरनजिकै+ हलक डाँडासम्म+ थियो। त्यसपछि यहोसुले यी इलाकाहरू इस्राएलीहरूलाई कुलअनुसार बाँडे; प्रत्येक कुलले आ-आफ्नो भागको इलाका पायो।+